Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउनुभयो । सांसद भट्टले…