Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


मधेशमा नेता हाेइन्, छोराका रूपमा आएको हुँ’: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले निर्वाचित सांसद प्रत्यक्ष रूपमा मतदातासँग जोडिनुपर्ने बताएका छन् । धनकौलमा आयोजित भेटघाट कार्यक्रममा उनले सर्लाहीमै सांसद सम्पर्क कार्यालय स्थापना गरी शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । सर्लाहीवासीको आग्रहपछि उम्मेदवारी दिएको उल्लेख गर्दै उनले मतदाताले दिएको…