चार कम्पनीमाथि अख्तियार र प्राधिकरणबाट छानबिनकाठमाडौं । जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिम पुनर्बिमा गरिएको विषयमा फरकफरक कोणबाट अनुसन्धान अघि बढाइएको हो । निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल…