Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ। सुदूरपश्चिम…