काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका घटकहरुसँग पार्टी एकीकरण गर्दै निर्वाचन चिन्ह समेत परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएको छ । लामो समय पछि विना गठबन्धन मैदान उत्रिएको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तिव्रता दिएको छ । नेता कार्यकर्ता घरदैलोमा जुटेको नेकपाको समग्र चुनावी रणनीतिक के बनाइरहेको छ त…