काठमाडौं । क्रिकेटको महाकुम्भ मानिने ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको औपचारिक सुरुआत आजदेखि हुँदैछ । कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको यात्रा सुरु हुन लागेको हो । तर प्रतियोगिता सुरु हुनुअघि नै सुरक्षा र राजनीतिक विवादले विश्वकपलाई घेरेको छ । विश्वकपको पूर्वसन्ध्यामा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्न सक्ने सम्भावना अझै कायम छ । पाकिस्तानी…