काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । हिजो अबेर सकिएको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो । खड्काको प्रस्ताव मंशिर १ गते बस्ने बैठकमा प्रस्ताव हुनेछ । प्रस्तावमा सहजै सहमति भए भोलि…