Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी नीतिले युक्रेन दबाबमा

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरुले रुसी तेल ढुवानीका लागि आफ्नो देशलाई “ब्ल्याकमेल’’ गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले रुसविरुद्धको युद्धमा साथ दिएका कतिपय युरोपेली देशहरुले अहिले हंगेरी र स्लोभाकियामा रूसी तेल ढुवानी गर्ने पाइपलाइन पुनः खोल्न कीभमाथि दबाब बढाईरहेको आरोप लगाउनुभएकाे हाे । उहाँले युक्रेन हुँदै रुसी कच्चा तेलको बहावलाई युरोपेली संघ…