Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


काठमाडाैंसहित देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– १६ बालाजु चोकबाट ६ सय ४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३ सय २० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई…