Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आगामी आर्थिक वर्षको बजेटका लागि मार्गदर्शन तयार

काठमाडाैं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मार्गदर्शन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व भएअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार पारेको हो । बजेट मार्गदशन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थमन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट…