Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी: अध्यक्ष पाण्डे

काठमाडाैं। नेपाल उद्योग परिसंघले सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी देखिएको बताएकाे छ। परिसंघले मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको सहकार्यमा शुरू गरेको ‘बजेट वाच’को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको जनाएकाे हो । परिसंघले चालुआर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित ७४ वटा बुँदामध्ये पूर्ण कार्यान्वयन बढेको पाइएको बताएकाे छ। गत…