Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रदेश, पालिका र संघीय सांसदको संख्या बढी भयो, यसको बारेमा सोचौं: प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका, संघीय सांसदको संख्या बढी भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बढी भएको सांसदहरुको संख्याको बारेमा विचार गर्न जरुरी रहेको समेत बताउनु भएको हो। संविधान संशोधन गर्न सकिने भएका कारण त्यसमा चिन्ता लिन नपर्ने उहाँको भनाइ छ । उहाँले वर्तमान…