Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


जोखिमयुक्त बस्तीका बासीन्दालाई विद्यालयमा स्थानान्तरण गर्न काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं।शुक्रबार रातिदेखिकाे निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको छ । महानगरले डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हाे। नदी किनारका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासीन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। महानगरपालिकाको विपद व्यवस्थापन विभागका अनुसार,…