Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सरकारले निर्वाचन गर्ने भनेर दुनियाँलाई ढाँट्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर निर्वाचन गराउँछु भन्दै हिंडेर आम-जनतालाई ढाँट्ने काम गरिरहेको…