Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठ्याे: अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ। काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टीकाे केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्ने कुरामा प्रश्न उठाएको टिप्पणी गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको तर्क छ। उहाँले…