Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ। बुधबारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको बिदाईका लागि मंगलबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उहाँको भनाइ छ। अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा…