Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


जेनजी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको उहाँले बताउनुभयो ।…