Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकारी सवारीकाे दुरूपयोग: निर्वाचन आचारसंहिता पालना गर्न आयाेगकाे आग्रह

काठमाडाैं । कञ्चनपुरमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन टाेलीले जनाएकाे हाे । जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने…