Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बजारमा खाना पकाउने ग्याँसको अभाव भएपछि अनुगमन तीव्र (विज्ञप्तिसहित)

काठमाडाैं । बजारमा खाना पकाउने ग्याँसको अभाव, खानेतेल, दाल र चामल लगायतको मूल्य बढेको जस्ता समस्या देखिएकाे छ। साेही समस्या देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्र बनाएको हाे । अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या, अभावको उपभोक्ताबाट गुनासा बढेपछि उत्पादक, बिक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवम् प्रतिष्ठानमा…