Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको जानकारी दिनुभएको छ । कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय,…