Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


नेविसंघद्वारा त्रिविको तालाबन्दीसहितकाे कार्यक्रम स्थगित

काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीसहितको आन्दोलन कार्यक्रम स्थगित गरेको छ । १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलन कार्यक्रम स्थगित गरेको विज्ञप्ति उल्लेख गरेकाे हाे । नेविसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा…