Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अर्घाखाँचीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ ले उच्च शिक्षामा अध्ययनरत वडाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाङ्गलाको जीवनोद्वार माविबाट कक्षा १२ पास गरी पाणिनी बहुमुखी क्याम्पसमा बिएड. तथा बीबीएस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेर छात्रवृत्ति उपलब्ध गराएको वडाध्यक्ष ऋषव अधिकारीले बताउनुभयो। १ लाख बजेट बाट १३…