Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम

काठमाडाैं । झापाको बिर्तामोडमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाइ उपलब्धि घट्दै गएको बताएका हुन् । स्थानीय निकायले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्याउनु, बाल…