Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


जनता मावि गढवाको ६२ औं वार्षिक उत्सव तथा स्मारिका विमोचन

दाङ । दाङको देउखुरी गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय गढवाको ६२ औ वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह बिहीवार गढवामा सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव तथा स्मारिका विमोचन समारोह कार्यक्रममा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी मनाइएको छ I देउखुरीको राप्ती पारी रहेको नमुनाको रुपमा रहेको जनता माध्यमिक विद्यालय गढवा ६२…