Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार (नेपाल विद्यार्थी संघका बागी उम्मेदवार) विष्ट १६९ मतान्तरले विजयी हुनभएको हो । अन्तिम मत परिणामअनुसार विष्टले ८४१ मत ल्याउनु हुँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाउनुभयो । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहनुभएका…