Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास

काठमाडौं । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् । मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरुमध्ये ५६५ जना परीक्षार्थिहरुमात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताउनुभयो । उहाँले परीक्षा चैत्र १२ र १३ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भएको…