Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मक : सांसद पौडेल

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद पौडेलले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा…