Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


काठमाडौंमा सामुदायिक विद्यालय बन्दको आह्वान अवज्ञा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हानको काठमाडौंमा अवज्ञा भएको छ । काठमाडौंमा सामुदायिक विद्यालयहरुमा निर्वाध पठनपाठन भईरहेको छ । सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरुले आजदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् । विद्यालय बन्दको आह्वान…