Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि पुन: दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । यसअघि पुस २० गते समितिले उपकुलपतिमा नियुक्तिका लागि…