Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


नेपाल मेडिकल कलेजमा एमविविएस अध्ययनरत विद्यार्थीको माग पूरा गर्न अनेरास्ववियूको माग


221
Shares

नेकाठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा एमविविएस अध्ययनरत विद्यार्थीहरु आन्दोलन गरेको छन् ।

नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा ९ दिनदेखि एमविविएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले होस्टेल अनिवार्य साथै क्यानटेनको खाना गुणस्थरहिन हुँदा-हुँदै जवरजस्ती त्यहि खाना खानुपर्ने वाध्यत्मक परिस्थिति बनाएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरिहेका हुन् ।

होस्टेल र क्यानटेनको लागि १ लाख ५० हजार रुपैयाँ लिएको विषयमा उनिहरु आन्दोलित भएका हुन् ।

जब कि चिकित्सा शिक्षा आयोगले पनि त्यो रकम अनिवार्य नगर्नु भनेर २ वर्ष अघि सबै कलजलाई पत्र काटिसकेको छ त्यति हुँदा पनि यो कलेजलेअनिवारर्य बनाईरहेको अवस्थामा विद्याथिहरुले आन्दोलन गर्दा उल्टै फेल गर्दिन्छु भनेर धम्काउने प्रशासनले गरेको हुँदा हाम्रो संगठनले यो आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भई विद्याथीका जायज माग तुरुन्त पुरा गर्न ध्यानाकर्षण गरियो साथै विद्यार्थीका मागको व्यवास्था गर्न अनेरास्ववियूले आन्दोलनमा साथ दिएको जानकारी दिएको छ ।

Skip This