Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न संघर्ष समितिको माग

बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई पुनर्संरचना गरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले माग गरेको छ । चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको बदनियतले प्रि–डिप्लोमा र डिप्लोमा तहका २ सय २८ शिक्षण संस्था (स्टार्फ नर्स कलेज) बन्द भएको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरी पठनपाठन सञ्चालनको व्यवस्था…