Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


प्रविधिमा अभ्यस्त पाठकलाई किताबी मोहमा ल्याउने प्रयासमा प्रज्ञा प्रतिष्ठान

काठमाडौं । मानिसमा पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६६ औं वार्षिकोत्सवको अवसरमा वर्षेनी गर्दै आएको वृहत पुस्तक प्रदर्शनीलाई यस पटक पनि निरन्तरता दिएको छ । सूचना प्रविधिमा अभ्यस्त हुँदै गएका पाठकलाई फेरि पुस्तककै स्वादमा फर्काउन लागि परेको प्रज्ञा प्रतिष्ठानका अधिकारीहरु बताउँछन् । प्रदर्शनीमा सबै उमेर समूहका पाठकको आकर्षण देखिन्छ । जीवनी…