१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


स्याङ्जामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिने

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको छ । वालिङ नगरपालिको नगरभित्रका आधारभुत तहतर्फ ८ वटा र माध्यामिक तहतर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको हो । पहिलो चरणमा आधारभुत तह कक्षा १ देखि ८ सम्म संञ्चालित…