Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गर्ने शिक्षामन्त्री पुनकाे तयारी

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको बताउनुभएको हो। त्रिभुवन विश्वविद्यालयका सह-कुलपति समेत रहनुभएका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएता पनि सो सम्बन्धि कानून…