Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइको काम पूरा: जनक शिक्षा

काठमाडाैं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तकको छपाइ पूरा गरी बिक्री वितरणको तयारी शुरू गरेको छ । केन्द्रको सञ्चालक समितिका अध्यक्ष चूडामणि पौडेलले प्रतिनिधिसभा चुनावको मतपत्र छपाइका बाबजुद पाठ्यपुस्तक छपाइ कार्य हुँदै आएकाले शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाएको बताउनुभएकाे हाे। मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक…