Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


स्ववियु निर्वाचनको मनोनयन दर्ता आज

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र बिहान ११ देखि २ बजेसम्म दर्ता गर्ने कार्यतालिका रहेको छ । सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र…