दिपेन्द्र अधिकारीकाठमाडौं । कोरोना भाइरसका कारण यस वर्षको शैक्षिक क्यालेण्डर लथालिङ्ग बनेको छ । गत चैतमा लकडाउन गरेदेखि बन्द भएका शैक्षिक संस्थाहरू अझै खुलिसकेका छैनन् । जसका कारण देशका करिब ९० लाख विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने आशंका पनि बढेको छ । तर शिक्षा मन्त्रालयले भने चालु शैक्षिक सत्रलाई जेठमा सक्ने…