Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


साउन ९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष : थालेको काम अधुरो, रोगको भय, व्यर्थमा खर्च हुने सम्भावना भएकाले सजग रहनुहोला । वृष : समय शुभ फलदायक छ । जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ, समस्या समाधान होला । मिथुन : दिन अनुकूल छ । धन प्राप्ति, प्रतिस्पर्धीहरुमाथि विजय, पढाइमा सफलता हुने देखिन्छ । कर्कट : शुभ समय भएकाले कार्य सफल, प्रतिफल प्राप्ति,…