Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


एनओसी र पत्रकारबीच एसियाडको बारेमा अन्तरक्रिया

काठमाडौं ।जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलकुद पत्रकारहरूसँग अर्थपूर्ण अन्तरक्रिया गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित उक्त कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितामा नेपालको सहभागिता केवल औपचारिकतामा मात्र सीमित नभई उपलब्धिमुलक हुनुपर्नेमा जोड दिए । आयोजनाका लागि समय…