काठमाडौं ।शेयर बजारमा आज पनि गिरावट आएको छ । विहान बजार खुलेदेखि नै घट्न थालेको बजार परिसूचक नेप्से अन्तिममा २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ । नेप्सेसंगै आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज व्यापार उपसमूहको परिसूचक सामान्य बढेको बाहेक अरु सवै उपसमूह घटेका छन् । वित्त…