Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


युद्धविरामपछि फर्किन थाले गाजावासी घर

काठमाडाैं । इजरायलले गाजा युद्धविराम सम्झौतलाई अनुमोदन गरेपछि गाजाबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मन्त्रिमण्डलले युद्ध विराम सम्झौता अनुमोदन गरेपछि गाजाको उत्तरी क्षेत्रबाट इजरायली सेना पछि हटेको छ भने इजरायली सेना पछि हटेलगत्तै विस्थापितहरु खण्डहर बनेका बस्तीमा फर्किन थालेका छन् । यसैगरी मानवीय सहायता बोकेका सयौं ट्रकहरु पनि गाजामा प्रवेश…