एजेन्सी ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई नयाँ सैन्य प्रमुखको रूपमा नियुक्त गर्नु भएको छ । युक्रेनमा ख्याति कमाएका ३९ वर्षीय बुडानोभलाई सन् २०२२ मा युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेदेखि रुसविरुद्ध भएका साहसी आक्रमणको शृंखलाको श्रेय जान्छ । द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा सम्झौताको…