Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नाइजेरियामा आक्रमण ३७ जनाकाे मृत्यु

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा बन्दुकधीरीहरुको आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको एउटा गाउँमा आक्रमण हुदाँ थुप्रै मानिस घाइते भएको र कयौंलाई बन्धुकधारीहरुले अपहरण गरेर लगेकोे अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् । स्थानिय प्रहरीका अनुसार बंदूकधारीहरुको समुहले नाइजर राज्यकोे कसुअवान–दाजी गाउँमा घुसेर अन्धाधुन्ध गोली चलाउँदा यति ठुलो मानवीय हताहती भएको हो ।…