Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


थारु समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने

काठमाडौं ।थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ॅथारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारु कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले महोत्सव मूल…