Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


काभ्रेमा सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनभित्र एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । ठेकेदार विवादका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको उक्त भवनभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । प्रहरीका अनुसार जलेको अवस्थामा भेटिएको शव केही दिनअघिकै हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । हालसम्म मृतकको पहिचान…