Logo २९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025


त्रिभुवन विमानस्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीको भनाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि अनुसन्धानमा जुटेको प्रहरीले कुनै पनि बस्तु फेला नपरेको जनाएको छ । अज्ञात व्यक्तिले विमानस्थल परिसरमा बम राखेको भनेर टेलिफोन गरेपछि केहीबेर आन्तरिक तर्फका सबै उडान बन्द भएका थिए । तर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यहा कुनै पनि शंकास्पद बस्तु वा बम फेला नपरेको…