Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


कांग्रेस नेता विश्वकर्माद्वारा कुनै पनि लाभको पद नलिने घोषणा

काठमाडौं । पुस्तान्तरण र रुपान्तरणमा जोड दिँदै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्राध्यापक मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने घोषणा गर्नुभएको छ । जेन–जी आन्दोलनको भावनालाई सम्मान गर्दै उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रिय सभामा समेत उम्मेदवारी नदिने बताउनुभएको छ । पार्टीले दिएको जिम्मेवारीबाट आफू पूर्ण सन्तुष्ट…