Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू: आयल निगम

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न निगमले आग्रह गरेकाे हाे । “एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा…