Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


कामपा उपप्रमुख डंगोल र फिनल्याण्डका राजदुतबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको हो । चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताइन् । फोहरलाई…