Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


टी–२० विश्वकप : न्युजिल्यान्ड पनि सुपर एटमा

काठमाडौं ।न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ मा समूह डीबाट मंगलबार सुपर एटको यात्रा तय गरेको छ । यसका लागि उसले चेन्नाईमा भएको खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको हो । यो जितपछि न्युजिल्यान्डको ६ अंक भएको छ । दक्षिण अफ्रिकाको पनि ६ अंक रहेको छ । दक्षिण अफ्रिका पनि यसअघि नै अर्को चरण पुगिसकेको छ ।…